कोभिडका लागी आएका स्वास्थ्य सामाग्री जाँचपास द्रुत गतिमा हुने, सरकारले बनायो यस्तो कार्यविधी « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

कोभिडका लागी आएका स्वास्थ्य सामाग्री जाँचपास द्रुत गतिमा हुने, सरकारले बनायो यस्तो कार्यविधी



काठमाडौं । सरकारले कोरोना नियन्त्रणको लागी आएका स्वास्थ्य सामाग्रीको जाँचपासमा हुँदै आएको विलम्ब अव हट्ने भएको छ । दोस्रो् देशबाट आउने कोभिड–१९ रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु लामो समय भन्सारमा अड्किँदा समयमै बिरामीले स्वास्थ्य उपचार आएका थिएनन् ।

अव अर्थमन्त्रालयको अगुवाईमा कोरोना नियमन्त्रणको लागी आएका मालसामानहरुको शीघ्र जाँचपासका लागि कार्यविधि बनाएको हो । अव भन्सारमा त्यस्ता सामाग्रीको छुट्टै काउन्टरबाट जाँचपास हुने छ । भन्सारका कर्मचारीले उच्च प्रथामिकतामा राखेर त्यस्ता सामानको जाँचपास गराउनेछन ।

अर्थ मन्त्रालयले हिजो कार्यविधी बनाएर जारी गरेको छ । आजैदेखी कोभिडसंग संबन्धीत सामाग्रीहरुको आयातमा सहज हुनेछ ।

COVID-19-Item-fast-clearance-manual-Final

Tags :

प्रतिक्रिया दिनुहोस्