प्रभु मनि ट्रान्फरले ल्यायो ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ « Arthapath.com
८ आश्विन २०७८, शुक्रबार

प्रभु मनि ट्रान्फरले ल्यायो ‘प्रभु छ साथमा, नगद उपहार हातमा’



काठमाडौं । प्रभु मनि ट्रान्सफरले दसैं तिहार चाडपर्वलाई लक्षित गरेर ‘प्रभु छ साथमा, नगद उपहार हातमा’ योजना ल्याएको छ ।

प्रभु मनि ट्रान्फरले जनुसुकै देशबाट पैसा पठाउँदा प्रत्येक दिन हात खाली नहुने भएको छ । प्रभु मनि ट्रान्सफरबाट रकम पठाउँदा तथा प्राप्त गर्दा उपहार पाउने घोषणा गरेको छ ।

प्रभुले यस योजना अन्तर्गत प्रत्येक दिन १ जनाले सात हजार रुपैयाँका दरले रकम जित्न सक्ने जनाएको छ । यो योजना असोज १४ गतेबाट सुरु हुने जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्