आइतबार सुनचाँदीको मूल्य स्थिर « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

आइतबार सुनचाँदीको मूल्य स्थिर



काठमाडौं । गणतन्त्र दिवसको दिन नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार र तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै, शुक्रबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार पनि स्थिर रहदै सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्