बिहिबार पनि सुनकाे मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ काराेबार ? « Arthapath.com
१२ असार २०८३, शुक्रबार

बिहिबार पनि सुनकाे मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ काराेबार ?



काठमाडाैं । बिहिबार पनि सुनकाे मूल्य उच्च अंकले बढेकाे छ । आज सुनकाे मूल्य प्रतिताेला १७०० रूपैयाँले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला १ लाख ९१ हजार ५०० रूपैयाँ निर्धारण भएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला  १ लाख ८९ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै आज चाँदीकाे मूल्य पनि प्रतिताेला ३५ रूपैयाँले बढेकाे छ । बुधबार प्रतिताेला १ हजार ९९० रुपैयाँमा काराेबार भएकाे चाँदी बिहिबार ताेलाकाे २ हजार २५ रूपैयाँ कायम भएकाे छ ।


प्रतिक्रिया दिनुहोस्