भिभोकोभी र वाई शृङ्खलाअन्तर्गतका केहि उत्कृष्ट स्मार्टफोनहरू « Arthapath.com
८ श्रावण २०७९, आईतवार

भिभोकोभी र वाई शृङ्खलाअन्तर्गतका केहि उत्कृष्ट स्मार्टफोनहरू



काठमाडौं । विश्वको अग्रणीस्मार्टफोन ब्रान्ड भिभोले नेपालमा वाई देखि भीसिरिज सम्मका विविधपोर्टफोलियो मार्फत ग्राहकहरुलाई स्मार्टफोन छनोटहरूकोलागि धेरै विकल्पहरु प्रदानगर्दै गरीरहेको छ । ब्रान्डले आफ्नो स्मार्टफोनमा आधुनिक क्यामेरा प्रविधि र नवीनताका साथबजारमा राम्रो पकड समेत बनाएको छ ।

भीसिरिज नवीन क्यामेरा प्रविधि, शक्तिशालीकार्यसम्पादन र उत्कृष्ट अनुभव समावेश भएको स्मार्ट फोनहरु हुन् ।
वाई रभीश्रृंखला अन्तर्गतका उत्कृष्ट उत्पादनहरू –
वार्इ ५५ःवाई ५५ एक शक्तिशाली प्रोसेसर र क्यामेरा भएको वाईसिरिज अन्तर्गत हालै सार्वजनिक भएको स्मार्टफोन हो । यसमा ५० एमपी एचडी ट्रिपल क्यामेरा मोड्युल छ जसबाट डबल एक्सपोजर र अल्ट्रा स्टेबल भिडियो लिन सकिन्छ । यसमाभएको स्न्यापड्रेगन ६८० प्रोसेसर बाट सहजै गेमिङ वा स्ट्रिमिङ गर्न सकिन्छ । यो ५००० एमएएच ब्याट्रीको साथ आउँछ जसलाई ४४ वाट फ्ल्यासचार्जले समर्थन गरेको छ । यो उपकरण रु ३३,९९९ मा देशभर उपलब्ध छ ।

वार्इ ३३ एसःवाई३३एस एक उत्कृष्ट डिजाइन गरिएको स्मार्टफोन हो जसलाई नेपालकाग्राहकहरूले धेरै रुचाएकाछन् । यसमाशार्प र अल्ट्रा–क्लियर फोटोग्राफीको लागि ५० एमपी रियरक्यामेरा र १६एमपी सुपर नाइट सेल्फीक्यामेरा रहेको छ । यसमा ५००० एमएएच ब्याट्रीमार १८ वाट फास्ट चार्ज छ । एक्सटेन्डेड र्याम २.० को साथयसको ८ जीबी र्यामलार्इ ४ जीबी सम्म बढाउन सकिन्छ । योस्लिम र ट्रेंडी स्मार्टफोन मात्र रु २९,९९९ मा उपलब्ध छ ।
वार्इ २० एसःएक शानदार र आधुनिक डिजाइन भएको यो स्मार्टफोनमा ५००० एमएएच ब्याट्री, १८ वाट फ्ल्यासचार्ज टेक्नोलोजी र एआई पावर सेभिङ टेक्नोलोजी रहेको छ । १३ एमपी रियर क्यामेराले फेस ब्यूटी, पोट्र्रेट लाइट इफेक्ट र फिल्टर जस्ता विशेषताहरू समावेश छन ्। यो स्मार्टफोनले मल्टि–टर्बो ३.० र अल्ट्रा गेम मोड मार्फत सिमलेस अनुभव प्रदान गर्दछ । यो मात्ररु २५,४९९मा उपलब्ध छ ।
वाई२१ःवाई२१८.०एमएमस्लिम बडी भएको स्लिम र स्टाइलिश स्मार्टफोन हो । यसमा १३ एमपी रियर क्यामेरा र ८ एमपी सफ्टलाइट फ्रन्ट क्यामेरा छ जसमा पोट्र्रेटमोड, एचडीआर स्मार्ट इमेजिङ र पोज गाइड लगायत विशेषताहरु छन् ।यसमा ५०००एमएएच ब्याट्री र १८वाटफास्ट चार्जछ । यो मात्र रु २२,९९९मादेशभर उपलब्ध छ ।
भी२३फाइभजीः भिभो भी२३फाइभजी एक मास्टरपीसहो जसले आफ्नो रंग परिवर्तन हुनेविशेषताको कारण उद्योगमा तरंगहरू मच्चाएको छ। यसमा भएको रंग परिवर्तनहुने फ्लोराइट एजी डिजाइन प्रविधिको कारणयो रंग परिवर्तन सम्भव हुन्छ । यसबाहेक, भी २३ फाइभजीमा उच्च रिजोल्युसनको ५० एमपी अटोफोकश पोट्र्रेट सेल्फी क्यामेरा र अगाडि ८ एमपी वाइड–एंगलक्यामेरा छ जसले उत्कृष्ट र एचडी तस्वीरहरु खिच्छ । पछाडिको क्यामेरामा जीडब्लू १ इमेज सेन्सरको साथ ६४ एमपी रियर क्यामेरा छ जसले प्रशंसनीयप्रकाश संवेदनशीलताप्रदानगर्दछ। यसमा ४२००एमएएच ब्याट्री र ४४वाट फ्ल्यासचार्ज रहेको छ जुनमात्ररु ५५,९९९माउपलब्ध छ ।
यदितपाइँआफ्नो आवश्यकताअनुरुपका स्मार्टफोनखोज्दै हुनुहुन्छ भनेभिभोसंगतपाइँकोलागिधेरै उत्कृष्ट विकल्पहरूउपलब्ध छन् ।तपाईंले यीविकल्पमध्येबाटफोनहरू छनौट गरी नजिकको रिटेल च्यानलहरू तथा ई–कमर्स साइट मार्फत खरिद गर्न सक्नुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्