ओप्पोको ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ नेपालमा सार्वजनिक « Arthapath.com
१५ श्रावण २०७९, आईतवार

ओप्पोको ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ नेपालमा सार्वजनिक



काठमाडौँ । ओप्पोले आज नेपाली बजारमा ‘ए सिरिज’अन्तर्गतको नयाँ स्मार्टफोन ‘ओप्पो ए७७’ सार्वजनिक भएको घोषणा गरेको छ । यो २डी अल्ट्रा स्लिम बडी डिजाइन, र उच्च सुरक्षा मापदण्डहरु सहित उत्पादकता सुविधाहरूले भरिएको छ, । जसले गर्दा यसको कार्यक्षमता, उपस्थिति र मनोरञ्जनकाअनुभवहरू अघिल्लो फोनमाभन्दा धेरै छन् ।

‘हामी यस्तो युगमा बाँचिरहेका छौँ जहाँ हामी सबै जीवनको आनन्दलिन चाहन्छौँ ।” ओप्पो नेपालका प्रमुखकार्यकारी अधिकृत जोनलीले भने ‘हाम्रा अग्रणी प्रविधिहरुका साथ, ओप्पो सबैको जीवन, सपना र सद्गुणहरुको माग पूरा गर्न प्रतिबद्व छ र हामीले धेरैभन्दा धेरै मानिस र उद्योगहरुलाई लाभ पु¥याउने सामाजिक जिम्मेवारीहरु लिई अगाडी बढी रहेका छौँ । यो ओप्पोको दिगो विकासको भावनाहो जसलाई हामीले हरेक दिनआत्मसात गर्छौ ।’

त्यस्तै, अधिकांश प्रयोगकर्ताहरू ब्याट्रीको आयु र मनोरञ्जन अनुभवको बारेमा चिन्तित छन् । उनीहरुले गुणस्तरको कदर गर्छन् र राम्रो देखिने फोन चाहन्छन् । उनीहरुका आवश्यकता अनुसार, ओप्पो ए५७मा५००० एमएएच् ब्याट्री ६.५६ एच्डी + कलर–रिच डिस्प्ले, हाई – ईन्ड प्रोसेसर, भरपर्दो हार्डवेयर र सफ्टवेयरका साथ PX4 वाटर रेसिस्टेन्स र सामान्य किसिमले चलाउँदा हुने स्क्यार्च बाट पनि बच्न सक्नेछन् । डुअल स्पिकरहरू र ३३ वाट फ्ल्यास चार्जिङलाई समर्थन गर्ने मिड–रेन्ज बजेट स्मार्टफोनमा यो एक मात्र स्मार्टफोन हो ।

क्यामेरा
यसमा ५० एमपीप्राइमरी क्यामेरा र २ एमपी डेप्थ सेन्सर र अगाडी, ८ एमपी सेल्फीक्यामेरा रहेकाछन् । भिडियोहरूको लागि, यसले पछाडी र अगाडि दुवै क्यामेराबाट ज्ञण्डण्उमा भिडियोहरू खिच्न सक्छ ।

डिस्प्ले
यसमा६० हर्ज रिफ्रेस दरको साथ ६.५६ ईन्च एच्डी+आइपी एसप्यानल रहेको छ । स्क्रिनले म्ऋक्ष्–एघकलर गामटको ९६% कभर गर्दछ । डिस्प्लेमा सेल्फी क्यामेराको लागि वाटरड्रप नोच छ, फोनको माथिल्लो भाग र साईड बेजेल न्युनतम छन् र तलको भागअलि ठूलो छ ।

हार्डवेयर क्वालिटी
ओप्पोए७७मा मिडीया टेक हेलियो जी३५ ४ जीबी¥यामर १२८ जिबीईन्टर्नल स्टोरेजको साथआएको छ ।हेलियो जी३५ अक्टा–कोर (४×२.३ गेगाहर्ज कोर्टेक्स–ए५३ र ४×१.८ गेगाहर्ज कोर्टेक्स–ए५३) सिपीयु र पावर भीआर जीई८३२०जिपीयु भएको १२ एनएमचिपसेट हो । साथै, IPX4 द्वारा प्रमाणित वाटर रेसिष्टेन्सका साथ सामान्य तवरबाट चलाउँदा स्क्यार्च नहुने र औँलाका डामहरु नबस्ने गरी बनाइएको छ ।

पर्फमेन्स
कलर्सओएस १२.१ ले एन्ड्रोइड १२ माआधारित सफ्टवेयर पक्षलाई ह्यान्डल गर्छ ।ओप्पो ए७७ ४जीफोनमा ५००० एमएएच ्ब्याट्रीसँग आउँछ र USB––सी पोर्ट मार्फत ३३ वाट द्रुत चार्जिङलाई समर्थन गर्दछ ।

गोपनीयताको संरक्षणः
फोटो वा भिडियोहरू सार्वजनिकगर्दा, तपाईं भौगोलिक जानकारी र अन्यफोटो जानकारी (फोटोको नाम, सुटिङ समय, र क्यामेरा मोडेल र प्यारामिटरहरू सहित) हटाउन छनौट गर्न सक्छन् । गोपनीयता ड्यासबोर्डले २४ घण्टामा तपाईको क्यामेरा, माइक्रोफोन र स्थान जानकारी सहित तपाईको व्यक्तिगत डेटामा कुन–कुनएपहरु प्रयोग गरेको छ भनेर पनि हेर्न सक्छन् ।

कलर रिच र आई–कम्फर्ट डिस्प्ले
६.५६ ईन्च डिस्प्लेले  96Ü NTSC कलर गामुट (ज्ञण्ण्% म्ऋक्ष्–एघ) लाई कभर गर्दछ । यो फोनमा भएको आँखा कम्फर्ट मोडले, स्क्रिन हेर्न अझ सहज बनाएको छ ।

ठूलो भोल्युम र साउन्ड क्वालिटीमा गुणस्तरीयता
ओप्पो ए७७ओप्पोकोे मूल्यदायरा भित्रको एक मात्रफोन हो जसमा डुअल स्टेरियो स्पिकरहरू छन् जुन सामान्यतया फ्ल्याग शिपमोडलहरू मामात्र रहन्छ। सुपर भोल्युम मोडमा, डुअल–स्पीकर फोनले सबै आवाजहरू भेट्न सक्छ । अडियो र भिडियो प्लेब्याकः म्ष्चबअ घ।ण् ले अझयसको आवाजलाई थपशुद्वबनाउँछ ।

बजारमाउपलब्धता
ओप्पो ए७७ ४जिबी¥याम+१२८ जिबी रोम सँगै आएको छ । यसले १ त्द्यसम्मको क्म्कार्डहरुलाई पनि समर्थन गर्दछ । यो फोन स्काई ब्लू र सनसेट ओरेन्ज रङहरूमा फाइबर ग्लास–लेदर डिजाइनको साथ उपलब्ध छ । यो फोनwww.oppo.com/np Retail Channel मूल्य रु २५९९९. मा खरिदका लागि उपलब्ध छ ।

ओप्पोको बारेमा ः
ओप्पो एक अग्रणी विश्वव्यापी स्मार्ट उपकरण ब्रान्ड हो । सन् २००८ माआफ्नो पहिलो मोबाइल फोन – “स्माइली फेस” लन्च गरेदेखि नै, ओप्पो सौन्दर्य सन्तुष्टि र नवीनप्रविधिको उत्तम समन्वयको लागिबजारमाविभिन्न स्मार्ट उपकरणहरु ल्याईरहेका छन् । आज, ओप्पोले फाइन्ड एक्स र रेनो सिरिजको नेतृत्वका साथ रहेका स्मार्ट उपकरणहरू बाहेक कलरओएस अपरेटिङ सिस्टम, ओप्पो कलाउड र ओप्पो+ जस्ता इन्टरनेट सेवाहरू पनिओप्पोद्वारा उपलब्ध गराइएको छ । ओप्पो६० भन्दा बढी देश र क्षेत्रहरूमा सक्रिय छन् र ओप्पोका ४०,००० भन्दा बढी कर्मचारीहरू विश्वभरकाग्राहकहरूको लागि राम्रो जीवनसिर्जनागर्न समर्पित छन् ।


प्रतिक्रिया दिनुहोस्