सुन चाँदीको मुल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुन चाँदीको मुल्यमा उकालो लागेको छ । आज छापावाला सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचादीँ व्यावसायी महासंघले जनाएको छ ।
तेजावी सुन प्रतितोला ९७ हजार ३ सय कारोबार भैरहेको छ । त्यस्तै चादीँको मुल्य २५ रुपैयाँले वृद्धि भएर १ हजार २५० रुपैयाँमा कारोबार भैरहेको छ ।