मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि १४ लाख कित्ता आईपीओ बिक्री खुला गर्ने « Arthapath.com
२६ आश्विन २०७९, बुधबार

मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि १४ लाख कित्ता आईपीओ बिक्री खुला गर्ने



काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणका लागि आईपीओमा सर्वसाधारणको हिस्सा बढाउने भएको छ । कम्पनीले सर्वसाधारणका लागि १० प्रतिशत थप गरेर २० प्रतिशत आईपीओ जारी गर्ने भएको छ ।

यसअघि कम्पनीले सर्वसाधारणलाई चुक्तापुँजीको १० प्रतिशतमात्रै आईपीओ बिक्री गर्ने तयारी गरेको थियो । कम्पनीको चुक्तापुँजीको २० प्रतिशत अर्थात १४ लाख कित्ता आईपीओ बिक्री खुला गरिनेछ । यो कम्पनीले किसानले उत्पादन गरेका उपजको बाई ब्याक ग्यारेन्टी गर्नेछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्