सुनको मूल्य स्थिर, चाँदीको घट्यो « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो



काठमाडौं । साताको चौथो कारोबारको दिन सुनको मूल्य स्थिर रहेको छ ।

बिहीबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सोही मूल्यमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ५० रुपैयामा कारोबार भएको छ । बिहीबार सोही मूल्यमा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । बहीबार (आज) प्रतितोला १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ४ सय ४५ रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्