सस्तियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

सस्तियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बुधवार सुनको भाउ सस्तिएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

साताको तेस्रो कारोबार दिन अर्थात मंगलबार १ लाख १३ हजार रुपैयाँमा खरिदबिक्री भएको सुन आज घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको भाउ १ लाख २ हजार ४०० रुपैयाँ निर्धारण गरेको छ । यता, तेजावी सुनको भाउ भने १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो । तर, बुधवार भने १५ रुपैयाँले घटेर १ हजार ४७५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्