बोर्डले निर्धारण गर्यो औषधिको नयाँ मूल्य, कुनको कति ?

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमाको सुविधा थैलीअन्तर्गतका सेवा सुविधाको परिमार्जित नयाँ विवरण तथा दर रेट कायम गरेको छ ।
बोर्डले आगामी नयाँ आर्थिक वर्ष २०८१/८२ अर्थात् साउन १ गतेदेखि लागू हुनेगरि सेवा सुविधाहरुका परिमार्जित विवरण तथा दर रेट प्रकाशन गरेको हो ।
बोर्डले १२ सय ९० प्रकारका औषधिको मूल्य निर्धारण गरेको छ। परिमार्जित मूल्यमा ओपीडी टिकट ५० रुपैयाँ, सामान्य शय्याको मूल्य प्रतिदिन २५० रुपैयाँ लगायत उल्लेख गरिएको छ ।
कुनको कति ?
Benefit_Package_Updated_Final_2081_Jul10_2024