विदेशी मुद्राको विनिमयदर, आजका लागि कुन देशको कति ? « Arthapath.com
२ असार २०८२, सोमबार

विदेशी मुद्राको विनिमयदर, आजका लागि कुन देशको कति ?



काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ केही घटेको छ । लगातार दुई कीर्तिमानी रेकर्ड बनाएको डलरको भाउ आज भने घटेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबारका लागि डलरको बिक्रीदर १३४ रुपैयाँ २२ पैसा कायम भएको छ। यस्तै, यसको खरिददर १३३ रुपैयाँ ६२ पैसा छ । बिहीबार डलरको बिक्रीदर १३४ रुपैयाँ २६ पैसा र खरिददर १३३ रुपैयाँ ६६ पैसा थियो।

राष्ट्र बैंकका अनुसार आजका लागि युरोपियन युरो एकको खरिदलर १४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६४ पैसा तोकिएको छ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ १५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५४ पैसा तोकिएको छ। यता, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९७ रुपैयाँ १ पैसा कायम भएको छ।

राष्ट्र बैंकका अनुसार आजका लागि कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा तोकिएको छ ।

त्यसैगरि युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ६६ पैसा र बिक्रीदर २८ रुपैयाँ ७८ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?

CurrencyUnitBuySell
USD (U.S. Dollar)1133.62134.22
EUR (European Euro)1144.99145.64
GBP (UK Pound Sterling)1172.04172.81
CHF (Swiss Franc)1152.11152.79
AUD (Australian Dollar)187.1587.54
CAD (Canadian Dollar)196.5797.01
SGD (Singapore Dollar)199.55100.00
JPY (Japanese Yen)108.778.81
CNY (Chinese Yuan)118.5118.59
SAR (Saudi Arabian Riyal)135.6235.78
QAR (Qatari Riyal)136.6436.81
THB (Thai Baht)13.693.71
AED (UAE Dirham)136.3836.54
MYR (Malaysian Ringgit)128.6628.78
KRW (South Korean Won)1009.689.72
SEK (Swedish Kroner)112.3312.38
DKK (Danish Kroner)119.4319.52
HKD (Hong Kong Dollar)117.1217.20
KWD (Kuwaity Dinar)1437.15439.12
BHD (Bahrain Dinar)1354.49356.08
स्रोतः नेपाल राष्ट्र बैंक


प्रतिक्रिया दिनुहोस्