तोलामा १४०० रुपैयाँले घट्यो सुनको मूल्य, कति पुग्यो ?

काठमाडौं । सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको हो ।
सोमबार सुन सुन प्रतितोला १ लाख ८८ लाख ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार १ लाख ८९ लाख ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य भने आज घटेको छ । शुक्रबार २० रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।