बुधबार सुनको भाउ स्थिर

काठमाण्डौ –बुधबार सुनको भाउ स्थीर भएको छ ।
सुनको भाउ आज पनी हिजो जस्तै तोलाको एक लाख ४ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ हिजो तोलामा दुई हजार दुई सय रुपैयाँ बढेको थियो ।
त्यसैगरी आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको छ ।
५ रुपैयाँ चाँदी आज तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।