विराटनगरमा कोरोना संक्रमित महिलाको ज्यान गयो « Arthapath.com
१२ भाद्र २०७७, शुक्रबार

विराटनगरमा कोरोना संक्रमित महिलाको ज्यान गयो



काठमाडौं । विश्वभर महामारीको रुपमा फैलीएको कोरोना भाइरस बाट विराटनगरमा थप एक जना एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा ज्यान गएको छ ।


कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा सिराहाको लाहान घर भई विराटनगर महानगरपालिका– १० बस्ने ६५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको अस्पतालले बताएको छ ।

उनलाई बिहीबार कोरोना पोजेटिभ देखिएको थियो ।उनी लामो समयदेखि दमको रोगी रहेकी थिईन ।


प्रतिक्रिया दिनुहोस्