कोरोना संक्रमणबाट रुपन्देहीमा एक पुरुषकोे ज्यान गयो « Arthapath.com
१२ भाद्र २०७७, शुक्रबार

कोरोना संक्रमणबाट रुपन्देहीमा एक पुरुषकोे ज्यान गयो



काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट रुपन्देहीमा एकजना पुरुषकोे ज्यान गएको छ ।
तिलोत्तमा नगरपालिका ४ का ६० वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।भेल्टिलेटरमा उपचार गर्ने क्रममा उनको आज ज्यान गएको हो ।


प्रतिक्रिया दिनुहोस्