सीमामा खटिएका ४७ सशस्त्र प्रहरीमा कोरोना « Arthapath.com
१२ भाद्र २०७७, शुक्रबार

सीमामा खटिएका ४७ सशस्त्र प्रहरीमा कोरोना



काठमाडौं । नेपाल भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीका ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


बुधबार गरीएको परिक्षणमा पर्सा, बारा र रौतहटको नेपाल भारत सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमा कोरोना पोजेटिभ देखिएको हो ।


उनीहरु आइसोलेसनमा बसेर उपचार गरीरहेका छन ।योसँगै देशभर ५ सय २ सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्