गोरखाका ३८ बर्षीय कोरोना संक्रमित पुरूषको चितवनमा ज्यान गयो

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा गोरखाका ३८ बर्षीय कोरोना संक्रमित पुरूषकाको ज्यान गएको छ ।
गोरखा नगरपालिका १३ का ३८ बर्षीय कोरोना संक्रमित पुरूषकाको आज आईसियुमा राखेर उपचारको क्रममा ज्यान गएको हो ।
उनलाई भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी भदौ ६ गते अस्पतालमा भर्ना भएका थिए ।