ललितपुर र भक्तपुरमा दुई जना कोरोना संक्रमितको मृत्यु « Arthapath.com
१४ भाद्र २०७७, आईतवार

ललितपुर र भक्तपुरमा दुई जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । नेपालमा कोरोनाबाट थप २ जनाको ज्यान गएको छ ।ललितपुर र भक्तपुरमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


पाटन अस्पतालमा उपचाररत ललितपुरका २९ वर्षीय पुरुष र भक्तपुर नगरपालिका १ दूधपाटीका सङ्क्रमित ६५ वर्षीय पुरुषको होम आइसोलेशनमा ज्यान गएको हो ।त्यस्तै ललितपुरको युवाको १३ गते राती ज्यान गएको हो ।


उनलाई श्वासप्रश्वासमा समस्या भएपछि यही भदौ ११ गते उनको पिसिआर परीक्षण गरिएको र भदौ १२ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएपछि उनीे होम आइसोलेशनमै बसेका थिए ।


प्रतिक्रिया दिनुहोस्