पाटन अस्पतालमा २९ वर्षीय युवकको कोरोनाबाट ज्यान गयो « Arthapath.com
१४ भाद्र २०७७, आईतवार

पाटन अस्पतालमा २९ वर्षीय युवकको कोरोनाबाट ज्यान गयो



काठमाडौं । ललितपुरको पाटन अस्पतालमा २९ वर्षीय कोरोना संक्रमित युवकको ज्यान गएको हो ।
उनको गएराति १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनमा अहिलेसम्म कुनै दिर्घ रोग नभएको अस्पतालले जनाएको छ ।उनी ललितपुर निवासी हुन ।

उनी २८ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।


प्रतिक्रिया दिनुहोस्