भारतीय सैनिकको चीनसँगको झडपमा परी ज्यान गयो « Arthapath.com
१७ भाद्र २०७७, बुधबार

भारतीय सैनिकको चीनसँगको झडपमा परी ज्यान गयो



काठमाडौं । भारत–चीन सीमाक्षेत्रमा फेरी झडप भएको छ । झडपमा परी भारतको विशेष सृुरक्षा बलका एक सैनिकको ज्यान गएको छ ।

शनिबार राति भएको झडपमा परी उनको ज्यान गएको भारतीय सऋचार माध्यमले जनाएको छ ।

चीन र भारत विच दुई महिनाअघि दुई मुलुकका सैनिकको बीचमा भएको झडपमा परी कम्तीमा २० भारतीय सैनिकको ज्यान गएके थियो ।


प्रतिक्रिया दिनुहोस्