९ दिनदेखि भेन्टिलेटरमा उपचार गरारहेका रहेका कोरोना संक्रमित पुरुषको ज्यान गयो « Arthapath.com
१९ भाद्र २०७७, शुक्रबार

९ दिनदेखि भेन्टिलेटरमा उपचार गरारहेका रहेका कोरोना संक्रमित पुरुषको ज्यान गयो



काठमाडौं । बुटवलमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।


उनको आज विहान ९ बजे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मुत्यु भएके हो ।

बुटवल उपमहानगरपालिका ८ निवासी ७८ वर्षीय उनी ९ दिनदेखि भेन्टिलेटरमा उपचार गराइरहेका थिए ।

उनलाई भदौ ४ गते ज्वरो खोकी र स्वासप्रस्वासको समस्या देखिएपछि उनलाई कोरोना पोजिटिभ देखिएको थियो ।


प्रतिक्रिया दिनुहोस्