भतिजीलाई बलात्कार गर्न खोज्ने काका पक्राउ « Arthapath.com
१९ भाद्र २०७७, शुक्रबार

भतिजीलाई बलात्कार गर्न खोज्ने काका पक्राउ



नुवाकोट । नुवाकोटको लिखु गाउँपालीकामा भतिजीलाई बतात्कार गर्न खोजेको आरोपमा काका पक्राउ परेका छन ।

लिखु गाउँपालीका वडा नं ५ की बालीकालाई भदौ १४ गते लुगा धोइरहेको ठाउँमा गई बलात्कार गर्न खोज्ने आफनै काका पक्राउ परेका हुन ।

नुवाकोटको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुुुसार आरोपितलाई पक्राउ गरी घटनाको थप अनुषन्धान अघि बढाइएको छ ।

पिडित पक्षले भदौ १५ गते जबर्जस्ती करण उद्योगमा कारवाहीको माग गर्दै उजुरी दर्ता गरेका छन ।


प्रतिक्रिया दिनुहोस्