रातो मच्छिन्द्रनाथको रथ आज तानिने « Arthapath.com
२१ भाद्र २०७७, आईतवार

रातो मच्छिन्द्रनाथको रथ आज तानिने



काठमाडौं । आज फेरी रातो मच्छिन्द्रनाथको रथ तानिंदै छ । रथ पुल्चोकमा तान्दा तान्दै रोकिएको छ ।
अब रथलाई पुल्चोकबाट करिब २० मिटर टाढा पर्ने सोह्रखुट्टे पाटीसम्म पुर्याइने छ ।अहिले रातो मच्छिन्द्रनाथको रथ मर्मतको काम भइरहेको महर्जनले बताएका छन ।

सुरक्षा मापदण्ड पालना गरेर रथ तान्ने तयारी भइरहेको र १ सय ६० जनाले रथ तान्ने ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताएका छन ।

रातो मच्छिन्द्रनाथको रथलाई वर्षा र सहकालका देवता मानेर पुजिने चलन रहेको छ ।


प्रतिक्रिया दिनुहोस्