भारतमा १ दिन कोभिड १९ बाट ११ सयभन्दा बढीको ज्यान गयो « Arthapath.com
२४ भाद्र २०७७, बुधबार

भारतमा १ दिन कोभिड १९ बाट ११ सयभन्दा बढीको ज्यान गयो



काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९बाट भारतमा आज पनी ११ सयभन्दा ज्यान गएको छ ।


घण्टामा कोरोना भाइरसको कारण एक हजार ११५ जनाको मृत्यु भएको छ । यसअघि मंगलबार एक हजार १३३ जनाको मृत्यु भएको थियो । यससँगै अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७३ हजार ८९० पुगेको छ ।


त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ८९ हजार ७०६ नयाँ संक्रमित फेला भेटिएका छन ।


योससँगै भारतमा हालसम्म भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ४३ लाख ७० हजार १२९ पुगेको छ ।

त्यसैगरी भारतमा हालसम्म ३३ लाख ९८ हजार ८सय ४५ जना संक्रमितहरु डिस्चार्ज भएका छन ।


प्रतिक्रिया दिनुहोस्