प्रधानमन्त्री ओलीका सल्लाहकार भट्टराईको सल्यक्रिया सम्पन्न, अवस्था सामान्य « Arthapath.com
२९ चैत्र २०७६, शनिबार

प्रधानमन्त्री ओलीका सल्लाहकार भट्टराईको सल्यक्रिया सम्पन्न, अवस्था सामान्य



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको मुटुको भेन ब्लक भएपछि सल्यक्रिया गरिएको छ ।

सहिद गंगालाल राष्ट्रिय ह्रदयरोग केन्द्र बासबारीमा उनको सल्यक्रिया गरिएको हो । अहिले उनको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्