मंगलबार ३११४ जनामा कोरोना, मृतकको संख्या हजार नाघ्यो « Arthapath.com
१८ कार्तिक २०७७, मंगलवार

मंगलबार ३११४ जनामा कोरोना, मृतकको संख्या हजार नाघ्यो



काठमाडौं । मंगलबार ३११४ जनामा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका पछिल्लो २४ घण्टामा ११ हजार १६६ जनामा गरिएको कोरोना परिक्षणमा ३११४ जनामा पोजेटिभ देखिएको हो । नेपालमा कुल संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

त्यसैगरी मंगलबार कोरोना जितेर डिष्चार्ज हुनेको संख्या ३१४२ जना पुगेका छन । अहिलेसम्म१ लाख ४१ हजार १३४ जनाले कोरोना जितेका छन ।

मंगलबार २० जनाको कोरोनाले ज्यान लिएको छ । जम्मा मृत्यु हुनेको संख्या १००४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्