विवाद तल्लो तहसम्म पुर्याउन प्रचण्डले प्रस्ताब कार्यकर्तालाई बाँडे (पत्रसहित) « Arthapath.com
१२ मंसिर २०७७, शुक्रबार

विवाद तल्लो तहसम्म पुर्याउन प्रचण्डले प्रस्ताब कार्यकर्तालाई बाँडे (पत्रसहित)



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद तल्लो तहसम्म पुर्याउन पुष्पकमल दाहल( प्रचण्ड) ले आफूले तयार पारेको प्रस्ताब सबैलाई बाडेका छन् । कार्यकारी अध्यक्ष प्रचण्डले प्रिन्टेड सामाग्रीहरु कार्यकर्ताको हातमा पठाइएको हो । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको जवाफ नदिँदै प्रिन्टेड सामग्री तत्कालै पठाइएको हो ।

प्रस्ताव हेर्न यहाँ क्लिक गर्नुहोस्:

https://drive.google.com/file/d/1a6GHRhwX-PkzMz3t2CPwIYj_y9M0hRke/view


प्रतिक्रिया दिनुहोस्