नेकपा सचिवालय बैठक एक घण्टा स्थगित : २ बजेबाट सुरु हुने « Arthapath.com
१७ मंसिर २०७७, बुधबार

नेकपा सचिवालय बैठक एक घण्टा स्थगित : २ बजेबाट सुरु हुने



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक एक घण्टा स्थगित गरिएको छ ।

दिउँसो एक बजे बालुवाटारमा बैठक बोलाइएको थियो । तर बैंठब १ घण्टा सरेर २ बजेबाट सुरु हुने प्रधान्मन्त्रीका प्रेस सल्लाकार थापाले जनाएका छन ।

उनले सामाजीक सञ्जाल फेसबुकमा पार्टी सचिवालयको बैठक प्रधानमन्त्रीज्यूको कार्य व्यस्ततालाई समेत मध्यनजर गरी पूर्वघोषित १ बजेको सट्टा सहमतिमन आज २ बजे सरेको छ लेखेका छन ।


प्रतिक्रिया दिनुहोस्