आइतबारको विदेशी मुद्रा बिक्री विनिमयदर कति छ ? हेर्नुहोस « Arthapath.com
२८ मंसिर २०७७, आईतवार

आइतबारको विदेशी मुद्रा बिक्री विनिमयदर कति छ ? हेर्नुहोस



काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमूल्य ११७ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११८ रुपैयाँ १५ पैसा रहेको छ ।

यसैगरी युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३५ पैसा तोकिएको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०७ पैसा रहेको नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदरमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्