बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश « Arthapath.com
९ माघ २०७७, शुक्रबार

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश



काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ ।

पौडेललाई प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीबाट राजीनामा दिएका अरुणप्रसाद नेपालले शुक्रबार अविश्वासको प्रस्ताव पेश गरेका स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्