लघुवित्तलाई विशिष्टिकृत प्रादेशिक वित्तीय संस्थाको रुपमा विकास गरिने « Arthapath.com
१५ जेष्ठ २०८०, सोमबार

लघुवित्तलाई विशिष्टिकृत प्रादेशिक वित्तीय संस्थाको रुपमा विकास गरिने



काठमाडौं । लघुवित्त वित्तीय संस्थालाई विशिष्टिकृत प्रादेशिक वित्तीय संस्थाको रुपमा विकास गरिने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस्