अर्थमन्त्रीमा वर्षमान पुन « Arthapath.com
२३ फाल्गुन २०८०, बुधबार

अर्थमन्त्रीमा वर्षमान पुन



काठमाडौं । लामो कसरतपछि नयाँ अर्थमन्त्रीको टुंगो लागेको छ । अर्थमन्त्रीमा नेकपा माओवादी केन्द्रको तर्फबाट वर्षमान पुन बन्ने भएका हुन् ।

यस्तै, माओवादीले पार्टीको वरिष्ठ उपाध्याक्ष नारायण काजी श्रेष्ठलाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।


प्रतिक्रिया दिनुहोस्