राप्रपाले अब निषेधित क्षेत्रमा प्रदर्शन गर्ने « Arthapath.com
४ बैशाख २०८२, बिहीबार

राप्रपाले अब निषेधित क्षेत्रमा प्रदर्शन गर्ने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ।

आज बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको जनाइएको छ ।  संबैधानिक राजसंस्था पुनःस्थापनाको मागसहित आफ्ना नेताहरूको रिहाइको माग राखेर राप्रपा निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको हो । 

 आज बसेको कार्यसम्पादन समिति वैठकले सो निर्णय गरेकाे अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । उनका अनुसा वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गरिने पनि उनले बताए ।


प्रतिक्रिया दिनुहोस्