उद्यमशीलता मार्फत आन्तरिक रोजगारी सृजना गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलले उद्यमशीलता माध्यमबाट आन्तरिक रोजगारी सृजना गर्ने बताए । उनले आय आर्जनका अवसर वृद्धि गर्ने बताए ।
शुक्रबार आगामी आर्थिक बर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
सबै उद्यममा विजनेश प्लान गर्ने र त्यसको इको सिस्टम लागू गरि जेनजी पुस्तालाई विशेष प्राथमिकता राखि युवा केन्द्रित स्टार्टअप कार्यक्रम सुरु गर्ने बताए ।