फजुल खर्च रोक्न अनावश्यक संरचना खारेज गर्ने

काठमाडौं । सरकारले फजुल खर्च रोक्न अनावश्यक संरचना खारेज गर्ने बताएको छ ।
शुक्रबार आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडलले यस्तो बताएका हुन् ।