पहिलो पटक एनआईसी एशियाले ५० करोडको सामूहिक लगानी कोष ल्याउने « Artha Path
१५ फाल्गुन २०७६, बिहीबार

पहिलो पटक एनआईसी एशियाले ५० करोडको सामूहिक लगानी कोष ल्याउने



काठमाडौं । एनआईसी एशिया क्यापिटलले पहिलो खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’ संचालनमा ल्याउने भएको छ ।

यो योजना नेपालमा पहिलो पटक क्यापिटलले ल्याएको हो । उपकरणहरुमा ऋणपत्र लगानी गर्ने एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गतको उक्त योजना ल्याउन नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ ।

क्यापिटलले रु ५० करोड बराबरको ५ करोड इकाई फण्डको अनुमति पाएपछि बजारमा सार्वजनिक गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्