सुदूरपश्चिम यातायातद्धारा ज्येष्ठ नागरिकलाई एक सिट निःशुल्क « Arthapath.com
३० फाल्गुन २०७६, शुक्रबार

सुदूरपश्चिम यातायातद्धारा ज्येष्ठ नागरिकलाई एक सिट निःशुल्क



काठमाडौं । जेष्ठ नागरिकलाई सुन्दर सुदूरपश्चिम यातायात प्रालिले ज्धनगढीदेखी काठमाडौंसम्म यात्रा गर्दा एउटा सिट निशुल्क गर्ने घोषणा गरेको छ ।

मुलुकको ठूलो यातायात प्रालीका रुपमा परिचित सुन्दर सुदूरपश्चिम यातायातले आजदेखी लागु हुने गरि प्रथ्त्येक दिन ज्येष्ठ नागरिकलाई धनगढी काठमाडौंका लागि एक सिट निशुल्क गरेको हो ।

शुक्रवार धनगढी बसपार्कमा स्तरीय एसी बसको शुभारम्भपछि प्रालि अध्यक्ष पदमराज सापकोटाले ज्येष्ठ नागरिकहरूलाई सम्मानस्वरुप दिउँसो साढे ३ बजेको बसमा उक्त सेवा दिइने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्