बरिष्ठ साहित्यकार एवं प्राध्यापक डा. भण्डारीको निधन « Arthapath.com
१ चैत्र २०७६, शनिबार

बरिष्ठ साहित्यकार एवं प्राध्यापक डा. भण्डारीको निधन



काठमाडौं । बरिष्ठ साहित्यकार एवं प्राध्यापक डा. दुर्गाप्रसाद (डिपी) भण्डारीको निधन भएको छ । ८४ बर्षीय भण्डारीको उपचारको क्रममा मृत्यु भएको हो । उनको काठमाडौंमा रहेको ह्याम्स अस्पतालमा उपचार भईरहेको थियो ।

साहित्यकार भण्डारीका ‘रोदी र फूल’, ‘त्यो धर्ती, त्यो आकाश’, ‘मृगस्थली’, ‘निरो बाँसुरी बजाइरहेछ’ लगायत निबन्ध संग्रह प्रकाशित छन । सुदूरपश्चिमको डोटी जिल्लाको निरौलीमा जन्मिएका भण्डारीले अङ्ग्रेजी साहित्यमा पिएचडी गरेका थिए ।

उनले त्रिभुवन विश्वविद्यालयको अंग्रेजी विभागमा लामो समय काम गरेका थिए


प्रतिक्रिया दिनुहोस्