प्याड किन्न एक अर्व २७ करोड, कुन स्थानीय तहलाई कति ? « Arthapath.com
३ चैत्र २०७६, सोमबार

प्याड किन्न एक अर्व २७ करोड, कुन स्थानीय तहलाई कति ?



काठमाडौं । सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सरकारले निशुल्क प्याड वितरण गर्ने भएको छ । सरकारले निशुल्क स्यानिटरी प्याडका लागि १ अर्व २७ करोड बजेट विनियोजन गरेको छ ।

शिक्षा शिक्षा मानवस्रोत विकास केन्द्रले सबै स्थानीय तहका १ अर्ब २७ करोड ७३ लाख ३७ हजार रुपैयाँ दिने भएको छ । यो बजेट सम्वन्धित स्थानिय तहलाई पठाईसकेको केन्द्रले जानकारी दिएको हो ।

स्थानिय तह हेर्न यहाँ क्लिक गर्नुहोसः https://drive.google.com/file/d/1UMyVE1Bp_AySjbhHEGOktfZOuQZc1U1q/view


प्रतिक्रिया दिनुहोस्