टिमुरे यातायातद्वारा चैत्र १० देखि १२ सम्म निशुल्क बस « Arthapath.com
१० चैत्र २०७६, सोमबार

टिमुरे यातायातद्वारा चैत्र १० देखि १२ सम्म निशुल्क बस



काठमाडौं । नोबेल कोरोना (कोभिड १९) विरुद्ध संयम बनौ, सजग बनौ भन्ने मूल नाराका साथ टिमुरे यातायात प्रा. लि. द्वारा चैत्र १० देखि १२ सम्म निशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ ।

टिमुरे यातायातद्धारा आवश्यकता अनुशार बस थप गर्न सक्ने गरि काठमाडौ देखि त्रिशुली सम्म निशुल्क बस सञ्चालन गरेको हो । उक्त बस काठमाडौबाट बिहान ६ बजे र दिउँसो सवा १ बजे तथा त्रिशुलीबाट बिहान सवा ७ बजे र दिउँसो सवा १२ बजे एसि सहितको डिलक्स बस निशुल्क गरेको हो ।


प्रतिक्रिया दिनुहोस्