उपत्यकाबाट बाहिर जाने निर्णय रद्द « Arthapath.com
२७ चैत्र २०७६, बिहीबार

उपत्यकाबाट बाहिर जाने निर्णय रद्द



काठमाडौं । सरकारले काठमाडौं उपत्यकाबाट शुक्रवार र शनिवार घर जाने निर्णयलाई फिर्ता लगेको छ । बिहिवार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित बैठकले घर जाने निर्णय गरेको थियो । तर उक्त निर्णय कार्यान्वयन गर्दा कोरोनाको उच्च जोखिम बढेकाले फिर्ता लगेको हो ।

शुक्रवार र शनिवार घर जान दिने विषयमा छलफल मात्रै भएको तर निर्णय नभएको उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलका स्वकीय सचिव प्रभात कट्वालले जानकारी दिए ।

2020-04-09-12037


प्रतिक्रिया दिनुहोस्