प्रभु बैंकका शुक्रवार यी शाखा खुल्ने (तालिकासहित) « Artha Path
२८ चैत्र २०७६, शुक्रबार

प्रभु बैंकका शुक्रवार यी शाखा खुल्ने (तालिकासहित)



काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा प्रभु बैंकले शुक्रवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्