शाओमी नेपालले वितरण गर्यो राहत « Arthapath.com
३० चैत्र २०७६, आईतवार

शाओमी नेपालले वितरण गर्यो राहत



काठमाडौं । मलाई आशा छ कि सबैजना घर भित्र र सुरक्षित हुनुहुन्छ । यी असाधारण समयमा तपाईंहरुको भलाई सबैभन्दा महत्वपूर्ण कुरा हो । सेल्फआइसोलेसनमा बसेर लकडाउनलाई कर्मठतापूर्वक अवलोकन गर्न निकै जरुरी छ । यस परिक्षणको समयमा हामी सबै राष्ट्रको रक्षाका लागि एकजुट हुनु आवश्यक छ । यो विश्वव्यापी संकट हो र हामी सबै एकता र इमानदारीतापूर्वक यसबाट बाहिर निस्किन सक्छौं ।

नेपालमा शाओमीले देशभर दैनिक ज्याला मजदुर, अनाथ र वृद्धाश्रमलाई योगदान गर्ने प्रतिज्ञा सहित लाखौं बराबरका खाद्यान्न र आवश्यक सामग्रीहरु वितरण गरेका छौं ।

समस्याको समयमा एकता चम्किन्छ । हामी शाओमी परिवारका मी फ्यानहरु, पार्टनर र कर्मचारीहरुलाई आफुले गर्न सम्भव हरेक तरिकाले सहयोग गर्न अनुरोध गर्दछौं । हामीलाई सुरक्षित राख्ने नायकहरुलाई पनि आभार प्रकट गर्दछौं ।
दृढ रहनुहोस्, सुरक्षित रहनुहोस् र यो मुस्किल समयको सामना गर्न आफुले सक्ने सहयोग गर्नुहोस् । घरभित्र बस्नुहोस् , सुरक्षित रहनुहोस् ।


दृढ रहनुहोस्, सुरक्षित रहनुहोस् र यो मुस्किल समयको सामना गर्न आफुले सक्ने सहयोग गर्नुहोस् । घरभित्र बस्नुहोस् , सुरक्षित रहनुहोस् ।


प्रतिक्रिया दिनुहोस्