काडामाडौंको अपार्टमेन्टमा एकै परिवारका तीन जनामा कोरोना संक्रमणका आशंका « Arthapath.com
१ बैशाख २०७७, सोमबार

काडामाडौंको अपार्टमेन्टमा एकै परिवारका तीन जनामा कोरोना संक्रमणका आशंका



काठमाडौं । काडामाडौंको पेप्सीकोलास्थित सन सिटी अपार्टमेन्टमा एकै परिवारका तीन जनामा कोरोना संक्रमणका आशंकामा उपचारका लागि प्रहरीले पाटन अस्पताल पठाएको छ ।

प्रहरीले अहिले सो अपार्टमेन्टमा सुरक्षा दिई रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होमिन्द्र बोगटीले बताउनुभयो । सो परिवारका सदस्यको कोरोना संक्रमण भएको विषयमा आधिकारिक रुपमा पुष्टि भने भएको छैन । सो बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अप्‍नाएको छ। उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस्