एनआइसी बैंकले बुधवार कति शाखा खुला गर्ने ? (तालिकासहित)
काठमाडौं । सरकारले लकडाउन जारी राखेको छ । मंगलवार बसेको मन्त्रीपरिषदको बैठकले लकडाउन बैशाख १५ गतेसम्म थप गरेको छ । कोरोना संक्रमितको संख्या क्रमिक रुपमा बढि रहेको छ । बैंकहरुले लकडाउनको समयमा देशभरिका विभिन्न शाखा खुला रहने जनाएका छन । एनआईसी एशिया बैंकले बुधवार देशभरिका विभिन्न शाखा खुला गर्ने जनाएको छ ।