सनसिटीमा २९६ को र्यापिड टेस्ट, सबैको नेगेटिभ « Arthapath.com
३ बैशाख २०७७, बुधबार

सनसिटीमा २९६ को र्यापिड टेस्ट, सबैको नेगेटिभ



काठमाडौँ । कागेश्वरीमनोहरा नगरपालिका वडा ९ स्थित सनसिटी अर्पामेन्टमा भित्र बस्ने २९६ जनाको र्यापिड टेस्टमा सबैको रिपोर्ट नगेटिभ आएको छ ।

अपार्टमेण्टमा बस्ने २ जनामा कोरोना पोजेटिभ देखिएपछि उक्त अपार्टमेण्ट सिल गरेर अपार्टमेण्टमा बस्ने सबैको कोरोना टेष्ट गरिएको थियो । तर उक्त तीनजनाहरुको बाहे अन्यको रिपोर्ट नेगेटिभ आएकमो हो ।

उक्त अर्पाटमेन्टको ए ब्लकामा २९८ जना बस्ने गरेका र अन्य ब्लकमा बस्नेको पनि अबस्था हेरेर क्रमस परीक्षण भईरहेको छ । सो ब्लकका एक परिवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भए पछि त्याहाँ बस्ने अरुको रयापिड टेस्ट आज विहान सुरु गएिको थियो ।


प्रतिक्रिया दिनुहोस्