पश्चिम बङ्गाल सरकारद्धारा सीमा नाका सिल « Arthapath.com
४ बैशाख २०७७, बिहीबार

पश्चिम बङ्गाल सरकारद्धारा सीमा नाका सिल



मोरङ । भारतको पश्चिम बङ्गाल सरकारले चार दिनदेखि झापाको सिल गरेपछि सबै सामानको आयात निर्यात रोकिएको जिल्ला प्रशाससन कार्यालय झापाले जनाएको छ ।

पश्चिम बङ्गाल सरकारले कोरोना भाईरस रोकथामका लागि भन्दै सबै नाका सिल गरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्