कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ५४ हजार बढि « Arthapath.com
६ बैशाख २०७७, शनिबार

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ५४ हजार बढि



काठमाडौं । कोरोना भाईरस संक्रमणबाट मृत्यु हुनेको संख्या विश्वभरि १ लाख ५४ हजार २ सय ९५ पुगेको भने संक्रमितको संख्या साढे २२ लाखभन्दा बढी रहेको छ ।

कोरोना अपडेट गर्ने वल्र्ड मिटरका अनुसार २२ लाख ५१ हजार ७ सय ६८ जना संक्रमित रहेका छन । कोरोना संक्रमितबाट निको हुनेमा भने ५ लाख ७४ हजार ३ सय ८३ रहेका छन ।


प्रतिक्रिया दिनुहोस्