५ बजे मन्त्रीपरिषद बैठक बस्दै, लकडाउनबारे निर्णय हुने « Arthapath.com
१४ बैशाख २०७७, आईतवार

५ बजे मन्त्रीपरिषद बैठक बस्दै, लकडाउनबारे निर्णय हुने



काठमाडौं । आईतवार ५ बजे मन्त्रीपरिषदको बैठक बस्ने भएको छ । पछिल्लो समय जारी लकडाउन थप्ने विषयमा आजको मन्त्रीपरिषको बैठकले निक्र्याैल गर्ने छ । जारी लकडाउन लाई थप्ने कि हटाउने भन्ने विषयमा केन्द्रित रहेर मन्त्रीपरिषदको वैठक बस्ने छ ।

वैठक प्रधानमन्त्री निवास केपी ओलीले बालुवाटारमा अपरान्ह २ बजेका बस्ने जानकारी मन्त्रिपरिषद श्रोतले दिएको छ । जहाँसम्म आज बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउनको मोडालिटी र त्यसलाई थप्नेबारे निर्णय गर्ने अनुमान छ । हिजो बसेको उच्च स्तरिय समन्वय समितिको बैठकले १ साताका लागि लकडाउन थप्न सुझाव दिएको थियो । सरकारले गत चैत्र ११ गतेदेखी लकडाउन सार्दै १५ गतेसम्म रहने छ । सोमवार लकडाउनको समय सकिदै छ ।


प्रतिक्रिया दिनुहोस्